IME Life

जेजे ज्वेलर्सद्धारा मिसेस आदिबासी जनजाती प्रतियोगिता सम्पन्न

SPIL
NIC ASIA

जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले नाचघर, जमलमा आयोजित मिसेस आदिबासी जनजाती २०७६ प्रतियोगिता सम्पन्न गरेको छ ।

उक्त सौन्दर्य प्रतियोगिताको विजेता मिना मोक्तान भएकी हुन् । उनलाई जेजे ज्वेलर्स्का सिइओ मनोज सोमानीले क्राउनलगाई सम्मान गरे ।

Prabhu
Crest

यसका साथै जेजे ज्वेलर्स्ले उक्त प्रतियोगितामा सहभागी सबैलाई हिराका गहनाहरुमा एक पटकको लागि आकर्षक छुट प्रदान समेत गर्नेछ । जेजे ज्वेलसर््मा भएकाउत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS