IME Life
Beema Board

मेरो माइक्रोफाइनान्सद्धारा ११९ जना विद्यार्थीलाई सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विद्यार्थीहरुलाई सहयोग गरेको छ । संस्थाले नुवाकोटको बेलकोटगढि ८ को बाहुनडाडा स्थित कल्याणी माध्यामिक बिद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा सोही वडाका वडाध्यक्ष भोज प्रसाद पुडासैनी र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संयुक्त रुपमा छात्रछात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

उक्त विद्यालयमा अध्यानरत कक्षा नर्सरी देखि ३ कक्षासम्म अध्ययनरत १ सय १९ जना छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS