IME Life
Beema Board

सिन्धु विकास बैंकको नयाँ शाखा चितवनको टाँडीमा

SPIL
NIC ASIA
Sanima Reliance

सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको टाँडी र पर्सा बजारमा शाखा स्थापना गरेको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले टाँडी शाखार खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र्र प्रसाद सापकोटाले पर्सा शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको अन्य स्थानहरुमा र मकवानपुर जिल्लाको विभिन्न स्थानमाहरुमा शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ ।

Prabhu
Crest

हालसम्म बैंकले १६ वटा शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १८ स्थानबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS