IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्सको साधारणसभा शुक्रबार, ८६% बोनस सेयर पारित गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

सगरमाथा इन्स्योरेन्सले असार १३ गते (भोली) शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणलाई साधारण सभाको मुख्य एजेन्डा बनाएको छ । कम्पनीले हाल कायम ५३ करोड ८२ लाख ९१ हजार ९ सय रुपैयाँ चुक्ता पुँजीको ८६ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।

सभाबाट संस्थापक सेयरधनी समूहका ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । सञ्चालक समितिमा विदेशी लगानीकर्ता समूहबाट मनोनित १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने एजेन्डा सभामा पेश हुनेछ ।

Prabhu
Crest

साधारण सभाका लागि असार १ देखि १३ गतेसम्म बुक क्लोज गरिएको छ । बुक क्लोज हुनुभन्दा अघि (जेठ ३० गतेसम्म) कायम सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS