IME Life
Beema Board

सुर्या लाइफ इन्स्योरेन्सको ११ औं साधारण सभा सम्पन्न, १२ प्रतिशत बोनश शेयर पारित

SPIL
NIC ASIA
Sanima Reliance

सूर्या लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको ११ औं वार्षिक साधारण सभाले बोनश शेयर दिने प्रस्ताव पारित गरेको हो ।

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भएको हो । सभामा संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले मन्तब्य सहित कम्पनीको बार्षिक प्रतिवेदन सभामा पेश गरे ।

Prabhu
Crest

उक्त सभाबाट शेयधनीहरुलाई १२ प्रतिशत बोनस शेयर (लाभाँस) सहित कर प्रयोजनको लागि ७१,४८,८४२ नगद लाभास पारित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS