IME Life
GBIME

प्राइम लाइफका बीमा सेवा सांग्रिला डेभलपमेन्ट बैंकबाट पाईने

SPIL
NIC ASIA new
NLIC

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Crest

सम्झौता भएसँगै बैंकका ग्राहकहरुले यस बैंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS