IME Life

एनआईसी एशिया बैंकले माग्यो ८६ जना कर्मचारी, हेर्नुहोस् कुन पदलाई कति योग्यता?

SPIL
NIC ASIA

एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले डेपुटी चिफ रिक्स अफिसर(डेपुटी म्यानेजर र म्यानेजर)का लागि १ जना, डेपुटी हेड इन्ट्रनल अडिट(असिस्टेन्ट म्यानेजर र डेपुटी म्यानेजर)का लागि १ जना, हेड प्रोभिन्सका लागि १ जना, चिफ अफ सब प्रोभिन्सका लागि १४ जना, डेपुटी हेड अफ डिएनए एण्ड ट्यालेन्ट म्यानेजमेन्टका लागि १ जना, रिलेशनसिप म्यानेजरकान लागि ५० जना, अफिसर डिएनए एण्ड ट्यालेन्ट म्यानेजमेन्टका लागि ५ जना, अफिसर इन्ट्रनल अडिटका लागि ५ जना, अफिसर विजनेस प्रोसेसका लागि ५ जना, कस्टूमर क्यर म्यानेजरका लागि १ जना, कस्टूमर क्यर सूपरभाइजरका लागि २ जना गरी कुल ८६ जना कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यका भित्रका भईरहेको शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून २६ भित्र आवेदन दिइसक्नुपर्ने छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS