सानिमा लाइफ इन्स्योरेन्सले माग्यो लेखा सहायक देखि प्रदेश प्रमुखसम्म कर्मचारी

3252

सानिमा लाइफ इन्स्योरेन्सले विभिन्न ७ पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले प्रदेश प्रमुख, शाखा प्रबन्धक उप–शाखा प्रमुुख, अधिकृति, मार्केटिङ अफिसर, लेखा सहायक पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश नं १, २ , ४ र ६ का लागि विभिन्न पदमा कर्मचारीम माग गरेको छ । कम्पनीले जारी गरेको सूचना अनुसार ४ जना प्रदेश प्रमुख, शाखा प्रबन्धक, उप शाखा प्रमुख, अधिकत– लघुविमा, अधिकृत–तालिम, अनुसन्धान तथा विकास, मार्केटिङ अफिसर र लेखा सहयक पदमा कर्मचारी माग गरेको छ ।

इच्छुक उमेदवारहरुले असार १० गते सम्ममा आवेदन दिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्