IME Life

सानिमा लाइफ इन्स्योरेन्सले माग्यो लेखा सहायक देखि प्रदेश प्रमुखसम्म कर्मचारी

SPIL
NIC ASIA

सानिमा लाइफ इन्स्योरेन्सले विभिन्न ७ पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले प्रदेश प्रमुख, शाखा प्रबन्धक उप–शाखा प्रमुुख, अधिकृति, मार्केटिङ अफिसर, लेखा सहायक पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश नं १, २ , ४ र ६ का लागि विभिन्न पदमा कर्मचारीम माग गरेको छ । कम्पनीले जारी गरेको सूचना अनुसार ४ जना प्रदेश प्रमुख, शाखा प्रबन्धक, उप शाखा प्रमुख, अधिकत– लघुविमा, अधिकृत–तालिम, अनुसन्धान तथा विकास, मार्केटिङ अफिसर र लेखा सहयक पदमा कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक उमेदवारहरुले असार १० गते सम्ममा आवेदन दिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS