IME Life
GBIME

नेरुडे लघुवित्तमा आवेदन दिनुभयो? छुट्ला नी,भोली अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

नेरुडे लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ उत्प्रेरकको लागि केही र सहायक उत्प्रेरकको लागि केही कर्मचारीको माग गरेको हो ।

संस्थाले विभिन्न नयाँ खोलिने शाखा कार्यलय तथा संचालनमा आएका शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २८ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS