IME Life

रिलायन्स लाइफको ६३ करोड रुपैयाँ बराबरको आईपीओ आउदै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

SPIL
NIC ASIA

रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

रिलायन्सले जारी पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल इन्स्योरेन्सको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्व १० करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

आईपीओ जारी गर्नका लागि यी दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा रिलायन्स लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणण्रमण पराजुली र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरे ।

हालसम्म इन्स्योरेन्सले विभिन्न जिल्लामा ८८ वटा शाखा तथा उपशाखा कार्यालयहरु मार्फत बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS