IME Life

नेप्से ५ अंकले बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन उर्जाका लगानीकर्ता

SPIL
NIC ASIA

साताको अन्तिम कारोबार बिहिबार शेयर बजार ५ अंकले बढेर १,३१९.४७ अंकमा कायम भएको छ । कारोबार शुरु भएको साढे २ घन्टामा उर्लिएको शेयर बजार कारोबार बन्द हुँदा सामान्य रुपमा बढेको छ । कारोबार शुरु भएको साढे २ घन्टामा १७ अंकले बढेको नेप्से कारोकार बन्द हुँदा ५ अंकमा कायम भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव २३ अंकले बढेर २ सय ८१ दशलमव १५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

Prabhu
Crest

बैंकिङ, लाईफ इन्स्योरेन्स, म्युचल फण्ड र अन्य बाहेक सबै उपसुचक घटेका छन् । दिनभरिमा १ स ७४ वटा कम्पनीको ४८ लाख ९४ हजार ६ सय ८१ कित्ता शेयर १६ हजार ३ सय ३ पटक खरिदविक्री हुँदा १ अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७ सय ९२ रुपैयाँको कारोबार भउको छ ।

सिवम् सिमेन्टको सबैभन्दा धेरै १७ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंकको १६ करोडमाथिको कारोबार भउको छ भने प्रभु बैंकको १० करोडभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन उर्जाका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने पाँचथर पावरका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS