IME Life

नेप्से सामान्य अंकले बढ्यो, ५१ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ०. ३४ अंकले बढेर १,३०२.९६ अंकमा कायम भएको छ । बैंकिङ, निर्जीवन बीमा समुह र जीवन बीमा समुह बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक ३७ अंकले बढेको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ०५ अंकले बढेर २ सय ७७ दशलमव ६१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ७० वटा कम्पनीको १७ लाख १ हजार ६४ कित्ता शेयर ६ हजार ६ सय १८ पटक खरिदविक्री हुँदा ५१ करोड ९५ लाख ५६ हजार ७ सय ९५ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिवम् सिमेन्टको ७ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी, प्रभु बैंकको ६ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंकको २ करोड रुपैयाँको कारोबार भएको छ । अपर तामाकोशी, कृषि विकाु बैंक, एनआईसी एशिया, एनसीसी बैंक, जनता बैंक र नेपाल टेलिकमको १ करोडमाथिको कारोबार भएको छ ।

र्स्पस लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ८ प्रतिशतका दरले कमाएका छन् भने सिनर्जी पावरका शेयरधनीले सबैभन्दा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS