ग्रीन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफिसर( म्यानेजर लेभल)का लागि १ जना, असिस्टेन्ट सुपरभाईजरका लागि १ जना, ट्रेनी असिस्टेन्टका लागि १ जना र ड्राईभर १ जना गरी कुल ४ जना कर्मचारीको माग गरेको हो ।
बैंकले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून ९ भित्र आवेदन दिईसक्नुपर्ने छ ।