IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न पायो अनुमति

SPIL
NIC ASIA

नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

ऋणपत्रमा वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदर पाइने छ । बैंकले ‘१० दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्रलाई (इक्रएनपी) एलए प्लस रेटिङ दिएको छ । ऋणपत्र निष्काशनत तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS