Prabhu Life Ad Final

सिटिजन्स म्युचुअल फन्ड–२’ आजदेखि जारी

IME PAY

सिटिजन्स म्युचुअल फन्ड–२’ को आज(बिहीवार) देखि १० करोड इकाई निष्कासन भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत जारी हुन लागेको १० करोडमध्ये १ करोड ५० लाख) इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

आवेदकले छिटोमा जेठ १३ गते र ढिलोमा असार ८ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त सिटिजन्स म्युचुअल फन्ड(२ मा न्यूनतम १ सय इकाईदेखि अधिकतम २ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रति इकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।

NCHL

निष्काशनत तथा विक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल रहेको छ । फन्डको इकाईमा लगानीकर्ताले सिटिजन्स बैंकको देशभरका शाखा तथा सीबीआइएल क्यापिटल, बाटुलेघर काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x