IME Life
GBIME

सिटिजन्स म्युचुअल फन्ड–२’ आजदेखि जारी

SPIL
NIC ASIA new
NLIC

सिटिजन्स म्युचुअल फन्ड–२’ को आज(बिहीवार) देखि १० करोड इकाई निष्कासन भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत जारी हुन लागेको १० करोडमध्ये १ करोड ५० लाख) इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

आवेदकले छिटोमा जेठ १३ गते र ढिलोमा असार ८ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त सिटिजन्स म्युचुअल फन्ड(२ मा न्यूनतम १ सय इकाईदेखि अधिकतम २ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रति इकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।

Crest

निष्काशनत तथा विक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल रहेको छ । फन्डको इकाईमा लगानीकर्ताले सिटिजन्स बैंकको देशभरका शाखा तथा सीबीआइएल क्यापिटल, बाटुलेघर काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS