लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिक्स म्यानेजमेन्ट डिपार्टका लागि केही र सुपर भाईजर लेभलका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ १५ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ । \