गुँरास लघुवित्तमा रोजागारीको अवसर

गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले व्यवश्थापन प्रशिक्षार्थी पदमा र सुपरभाइजर वरिष्ठ सहायक / सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जेठ १६ गते सम्म आवेदन दिनसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार