IME Life
GBIME

प्राइम बैंकले साधारणसभाको लागि बुक क्लोज मिति तोक्यो

SPIL
NIC ASIA new
NLIC


प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । प्राइमको बैशाख ३१ गते बसेको संचालक समितिको ३६२ औं बैठकले जेठ २६ गते बैंकको ११ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनका लागि जेठ ९ गतेदेखि बुक क्लोज गर्नेछ । यसको अर्थ यो बैंकको साधारणसभामा सहभागी हुन चाहनेले जेठ ८ गतेभित्र बैंकको सेयर खरीद गरी सेयरधनी बन्नुपर्ने छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS