IME Life

सूर्या लाईफ इन्स्योरेन्सले प्रस्ताव गर्यो १२ प्रतिशत बोनस सेयर

SPIL
NIC ASIA

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख २७ गते सम्पन्न बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

Prabhu
Crest

उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS