एनआईसी एशिया बैंकले माग्यो ३ सय कर्मचारी

एनआईसी एशिया बैंकले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी मागेको छ । बैंकले एक सूचना जारी गर्दै ३०० जना कर्मचारी माग गरेको हो ।

बैंकले म्यानेजमेन्ट ट्रेनि पदमा २ सय जना र ट्रेनि एसिस्टेन्ट पदमा १ सय जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले मे १९ सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार