IME Life

एनआईसी एशिया बैंकले माग्यो ३ सय कर्मचारी

SPIL
NIC ASIA

एनआईसी एशिया बैंकले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी मागेको छ । बैंकले एक सूचना जारी गर्दै ३०० जना कर्मचारी माग गरेको हो ।

बैंकले म्यानेजमेन्ट ट्रेनि पदमा २ सय जना र ट्रेनि एसिस्टेन्ट पदमा १ सय जना कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले मे १९ सम्म आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS