जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर पदका लागि केही, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर पदका लागि १५ जना र सुपरभाइजर, सिनियर असिस्टेन्ट, असिस्टेन्ट पदका लागि १८ जना कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योगयता पुगेका उम्मेदवारले अप्रिल २२ सम्म आवेदन दिईसक्नु पर्नेछ ।