IME Life
Beema Board

घुम्ती बीमामा नेपाल इन्स्योरेन्स र एनसिस  बीच सम्झौता

SPIL
NIC ASIA

बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानमा नेपाल इन्स्योरेन्स कम्पनी र नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस)  बीच सहकार्य भएको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतामा  नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह र एनसिसका तर्फबाट अध्यक्ष लक्ष्मी श्रेष्ठले हस्ताक्षर गरे । उक्त सम्झौतासँगै नेपाल इन्स्योरेन्स कम्पनी घुम्ती बीमाअन्तर्गत हुने १० कार्यक्रमको सहप्रायोजकको रुपमा जोडिएको छ । कार्यक्रमको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी हो ।

Prabhu
Crest

घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट उद्घाटन हुँदैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS