IME Life

एनबीआईले ल्यायो वित्तिय साक्षरता सम्बन्धि मोबाईल एप

SPIL
NIC ASIA


नेश्नल बैंकिङ इन्ष्टिच्युट (एन.बी. आइ.)ले वित्तिय साक्षरता सम्बन्धि मोबाईल एप ल्याएको छ ।
यस एपको सावजनिक कम्पनीको १० औ बार्षिकोत्वसको उपलक्ष्यमा फाल्गुण पाँच गते गरिएको थियो ।
यस एपमा वित्तिय साक्षरता सम्बिन्ध जानकारी,यसका फाईदा , वित्तिय योजना निमार्ण, पारिवारिक बजेट, बचत ऋण ,बीमा, विषेषण आदि बिषयवस्तुहरु यस एप मार्फत समेटिएको छ ।
उक्त एपमा वित्तिय साक्षरता ज्ञान, सीप बढाउन तथा यसलाई प्रयोगमा ल्याउन सहज हुने वातावरण तय गर्नको लागि रमाईला प्रश्न तथा अभ्यासहरु पनि राखिएको छ ।

आफनो मोबाईलमा एनबीआइ नेपाल एप डाउनलोड गरेर वित्तिय साक्षरता सम्बन्धि जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । यस एपमा मार्फत वित्तिय सम्बन्धि जानकारी पाउनुका साथै यसै सम्बन्धि प्रशनहरु सोधिने व्यवस्था पनि गरिएको छ ।
एन्डोएड मोबाईल भएका व्यक्तिहरुले यस एप डाउनलोड गर्न सक्ने छ । एक पटक डाउनलोड गरिएको यस एप अफलाईनमा पनि प्रयोग गर्न सकिने छ ।

Prabhu
Crest

यस एपमा एन.बी. आइद्धारा प्रकाशन गरिएको वित्तिय साक्षरता तालिम पुस्तिका समावेश गरिएको छ । यसका साथै वित्तिय साक्षरता सम्बन्धि सफलताका कथा र केही भिडियो र गीत पनि राखिएको छ ।

यस एपले गा्रमीण क्षेत्र एवं सम्पूर्ण व्यक्तिहरुमावित्तिय साक्षरता सम्बिन्ध केही न केही रुपमा यसले प्रेरीत गर्न कम्पनीका सिईओ सन्जीब सुब्बाले बताएका छन् । यसका साथै यस एपले बैकिङ सम्बन्धि ज्ञान प्रवाह गर्नुको साथै यसले सम्रगा वित्तिय ज्ञान फैलाउन महत्वपूर्ण योग्दान दिने उनले बताए ।

यसको प्रयोग कसरी गर्ने त ?
प्ले स्टेरमा गएर एन. बी आइ. नेपाल एप डाउनलोड गर्ने रजिस्टर गरेर यसको प्रयोग गर्ने सकिन्छ ।। एकपटक एप डाउनलोड गरिसकेपछि निशूल्क रुपमा यसको प्रयोग गर्ने सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS