नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ कर्पोरेशनको मूल्य समायोजन भएको छ ।
कम्पनीको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ४०० रुपैयाँ ८० पैसा कायम भएको छ । भने औषत आधार मूल्य ३ सय १७ रुपैयाँ ९० पैसा रहेको छ ।