Prabhu Life Ad Final

ज्योति लाईफको खुद बीमाशूल्कमा ९० प्रतिशतले वृद्धि , साथै कम्पनीको जीवन बीमाकोष मजबुत बन्दै

IME PAY


ज्योति लााइफ इन्स्योरेन्सले चालु आर्थिक बर्ष २०७५/७६वित्तिय विवरण अनुसार खुद बीमा शुल्क ३० करोड ९१ लाख आर्जन गर्न सफल भएको देखिन्छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २ करोड ९२ लाख बीमाशूल्क आर्जन गरेको थियो । कम्पनीलेखुद बीमाशूल्क आर्जन ९० दशमलव ५४ प्रतिशतले बढेको हो ।

अघिल्लो आ.व. को सोहीअवधिमो तुलनामा चालु आ.व. को दोश्रोे त्रैमासको अन्त्य सम्ममा कम्पनीको जगेडा कोष ९१ प्रतिशतले वृद्धी भएको छ । गत आ.व. को दोश्रो त्रैमासमा जीवनबीमा कोषमा शुन्य रकम रहेकोमा यस त्रैमासमा ३२करोड ८९ लाख रकम रहेकोले कम्पनीको जीबनबीमाकोष पनि मजबुत बन्दै गएको देखिन्छ ।

NCHL

कम्पनीको व्यवस्थापन खर्चमा भएको वृद्धीको कारणले खुद मुनाफामा भने गिरावट भएको छ । दोश्रो त्रैमासमा ६.४४ करोड मुनाफा आर्जन गर्न सफलभएको छ । समिक्षा अवधिमाकम्पनीले ३ वटा दाबी वापत रु. १९लाख ३२ हजार रकम भुक्तानी समेत गरिसकेको देखिन्छ । अन्य दाबी भुक्तानी गर्न बाँकी नरहेको देखिन्छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x