IME Life
GBIME

नेप्से ८ दशमलव २१ अङ्कले घट्दा , कारोबार रकम २ अर्ब १६ करोड

SPIL
NIC ASIA new
NLIC


साताको पाँचौ दिन नेप्से ८ दशमलव २१ अङ्कले घटेर १११२ दशमलव ८७ अङ्कमा बन्द भएको छ । कारोबार रकम २ अर्ब १६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै एभरेष्ट बैंकको प्रमोटर शेयरको १ अर्ब ९१ करोड बराबरको शेयर किनबेच भयो ।

Crest

सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तिय संस्थाको सेयरमा ४ दशमलव ७५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तिय संस्थाको शेयरमा ८ दशमलव ४२ प्रतिशतले घट्न पुग्यो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS