Connect IPS
IME Life

नेप्सेमा १२.०५ अंकको गिरावट आउँदा कारोबार रकम २३ करोड ५१ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

साताको पहिलो दिन नेप्से १२ दशमलव ०५ अङ्कले घटेर ११२७ दशमलव ५३ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

होटल क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै माछापुछ्र्रे बैंक लिमिटेड शेयरको १ करोड ४० लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै विजय लघुवित्त वित्तीय संस्थाको सेयरमा १ दशमलव ७६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै श्री इभेष्टमेन्ट फाइनान्स शेयर ५ दशमलव ८८ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS