IME Life

जनकपुरमा एलआईसीका अभिकर्ताहरु सम्मानित

SPIL
NIC ASIA


एल.आई.सी. नेपालले प्रदेश नं. २ अन्तर्गतका सम्पूर्ण शाखा कार्यालय र अभिकर्ताहरुको प्रदेश स्तरीय कार्यक्रम जनकपुरमा आज सम्पन्न गरेको छ ।

Prabhu
Crest

कम्पनीले प्रदेश नं. २ का २३० जना उत्कृष्ट अभिकर्ताहरुलाई कार्यक्रममा सम्मानित गर्यो । कार्यक्रममा अभिकर्ताहरुले एल.आई.सी. नेपालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री एल.पी. दासलाई मिथिला संस्कृति एवं परम्परा अनसुार स्वागत गरेका थिए । एक दिवसीय उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री दास र कम्पनीका नायब महाप्रबन्धक श्री अभिजित घोष दस्तिदारले सहभागीहरुलाई प्रशिक्षण प्रदान प्रदान गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS