IME Life

नेप्सेमा ८.८५ अंकको गिरावट ,कारोबार रकम ३६ करोड ४३ लाख

SPIL
NIC ASIA

साताको दोस्रो दिन नेप्से ८ दशमलव ८५ अङ्कले घटेर ११४४ दशमलव २७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

होटल क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको २ करोड ७१ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सेन्ट्रल फाइनान्सको सेयरमा ३ दशमलव ६७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै आखुँखोला जलविधुतको शेयर ४ दशमलव ७० प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ३७ प्रतिशतले घटेकोे छ भने ५ हजार ५ सय २५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ०९ प्रतिशतले घटेर ५ हजार ९ सय १८ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS