SKIP THIS

Slicl

ज्योति विकास बैंकको एकै दिन ५ नयाँ शाखा विस्तार

ज्योती विकास बैंकले एकै दिन ५ नयाँ शाखा कार्यालय विस्तार गरेको छ । सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । थप ५ नयाँ शाखा सँगै बैंकको शाखा कार्यालयहरुको संख्या ८५ वटा पुगेका छन् ।

बैंकको हालको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार