जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड( जिआईसि नेपाल) र सिटिजन बैंक इन्टरनेसनल बीच
बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ ।
उक्त कार्यक्रममा बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र इन्स्योरेन्सका महाप्रबन्धक एस.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।उक्त सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदानगर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई insurancekhabar@gmail.com मा पठाउनु होला।
इन्स्योरेन्स खबर