IME Life
GBIME

बझाङको खप्तडछान्नामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा

SPIL
NIC ASIA new
NLIC

बझाङको खप्तडछान्ना गाँउपालिकामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ ।

उक्त शाखाको खप्तडछान्ना गाँउपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले उद्घाटन गरेका छन् । बैंकले आगामी दिनमा अन्य स्थानमा पनि शाखा सञ्जाल विस्तार गर्दै जाने जनाएको छ ।

Crest

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप ग्राहकमुखी बनाउने जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS