सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बोनस सेयर मूल्य समायोेजन पछि कम्पनीको शेयर मूल्य ६ सय ६३ रुपैयाँ ४६ पैसा कायम भएको छ । औषत आधार मूल्य ५ सय ९३ रुपैयाँ २३ पैसा रहेको छ ।
सिभिल लघुवित्तको मूल्य समायोजन
![](https://insurancekhabar.com/wp-content/uploads/2018/12/download-3.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)