IME Life

पाँचथर पावरले पायो १९ लाख कित्ता आइपीओ जारी गर्ने अनुमति

SPIL
NIC ASIA

पाँचथर पावर कम्पनीले आइपिओ जारी  गर्ने अनुमति पाएको छ । कम्पनीले कुल १९ लाख २५ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीयलाई ९ लाख ६२ हजार ५०० कित्ता र सर्वसाधारणलाई पनि सोही संख्यामा आइपीओ बिक्री गर्न पाँचथरलाई अनुमति पाएको छ ।

Prabhu
Crest

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धको कार्य सानिमा क्यापिटलले गर्नेछ । कम्पनीले जारी पुँजीको १०५ का दरले स्थानीय र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न लागेको हो । यसमा संस्थापक सेयरधनीहरुको लगानी ७७ करोड रहेको छ ।

कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवा खोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS