Prabhu Life Ad Final

नयाँ नेपाल लघुवित्तको बार्षिक साधारणसभा पुस १६ मा

IME PAY
IME Life

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कोे वार्षिक साधारण सभाका लागि बुक क्लोज पुस १६ गतेदेखि बन्द गर्ने भएको छ ।

कम्पनीको दशौं वार्षिक साधारण सभा पुस ३० गते सोमबार हुने भएको हुँदा बुक क्लोज पुस १६ गतेदेखि ३० गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।
कम्पनीको हालकोचुक्ता पँुजी ८ करोड ४० लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS