IME Life

नेप्से ७ अकंले बढ्यो, कारोबार रकम ३२ करोड ३७ लाख

SPIL
Sanima Reliance

नेप्से साताको अन्तिम दिन ७ दशमलव ६० अङ्कले बढेर ११४८ दशमलव ७८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३२ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

होटल, हाइड्रोपावर, फाइनान्स र अन्य क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । निर्जीवन बीमा क्षेत्रको परिसुचमा १ दशमलव ३१ प्रतिशतको वृद्धि आएको छ ।

Crest
Meta Holidays

सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ५ करोड २५ लाख बराबरको शेयर किनबेच भयो ।सबै भन्दा धेरै नागवेलि लघुवित्त बिकास बैंकको सेयर ५ दशमलव २५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर ३ दशमलव ५७ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ३१ प्रतिशतले बढेको छ भने ५ हजार ८६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ५९ प्रतिशतले बढेर ५ हजार १ सय ४५ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ८ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x