IME Life

सरकारले अब कानमा तेल हालेर बस्ने हैन लगानीकर्ताहरुको जायज मागहरु पूरा गर्नमा जोड दिनु पर्यो : रामहरी खतिवडा

SPIL
NIC ASIA

कांग्रेसका युवा नेता रामहरी खतीवडाले अनसनमा  एक्येवद्धता जनाउदै नेपाल स्टक एकस्चेनजकमा झण्डै १५ लाख लगानीकर्ताहरुले  सुरुवात गरेको लगानीलाई  भोकै मार्ने वातावरण सरकारले सिर्जना गरेको छ । पुँजी पलायन भएको छ । पुँजी पलायन भएमा देशको अर्थतन्त्रमा गम्भीर असर गर्छ र नेपालको अर्थतन्त्र ध्वस्त पार्ने प्रति हामी आपत्ती व्यक्त गदछौ ।
नेपालको अर्थतन्त्रमा प्रभाव पर्ने भएकाले यसमा सरकारले ध्यान दिन आग्रह गरेका छन् । पँुजी पलायनको कारण अर्थतन्त्रमा धक्का पर्ने भएकाले लगनाीकर्ताहरुले सरकारले कानमा तेल हालेर बसेर मात्र हैन ।सरकारले छिटो भन्दा छिटो लगानीकर्ताहरुको माग पूरा गनुपर्ने बताएका छन् र लगानीकर्ताको साथमा रहेको बताएका छन् ।

 

Prabhu
Crest

आईतबार देखि लगानीकर्ताहरुले अनसन जारी गरेका थिए । आज पनि लगानीकर्ताहरुले अनसन जारी गरेक थियो । अनसन जारी गरेपछी बजारमा एकाएक सुधार देखिएको छ । आईबार शेयर बजारमा १० अङकले बढेको थियो भने सोमबार बजार १२ प्रतिशतले बढेको थियो । अनसन पश्चात एकाएक बजारमा केही सुधार देखिएको थियो । लगानीकर्ताहरुले आफना १४ बुँदे माग सहित आज त्रोस्रो दिन अनसन जारी गरेको छ ।

शेयर लगानीकर्ता दबाब समूहका संयोजक हरी ढकाललले यो एउटा जागरण अभियान हो । हाम्रा मागहरु एक बर्षको लागि हैन यी मागहरु पूरा भएमा हाम्रो पुस्तै –पुस्ताले सुरक्षित छ भनेर लगनाी गर्न पाउछन् । त्यसैले यसमा सम्पूर्ण लगानीकर्ताहरुको लागि उपस्थित हुन आवहन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS