Prabhu Life Ad Final

नेप्से १ दशमलव ६१ अंकले बढेर ११६१ को विन्दुमा, कारेवार रकम २३ करोड १६ लाख

IME PAY
IME Life

काठमाडौ,नेप्से परिसूचक साताको तेस्रो दिन १ दशमलव ६१ अङ्कले बढेर १६६१ दशमलव ४३ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड १६ लाख रुपैयाँ पुगेको छ ।


फाइनान्स, निर्जीवन बीमा, उत्पादनमूलक, माईक्रोफाइनान्स र जीवन बीमा बाहेक अरु सबै क्षेत्रको परिसुचकमा हरीयाली छाएको छ । सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचक ० दशमलव ५६ प्रतिशतले वृद्धि भएको हो ।
सबैभन्दा धेरै एनएमबी बैंकको १ करोड ९४ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै सूर्यादय लघुवित्तको सेयरमा ८ दशमलव ३७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर ३ दशमलव ९२ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ५३ प्रतिशतले घटेको छ भने ५ हजार २ सय ७० रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव १२ प्रतिशतले घटेर ५ हजार १ सय ९८ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ३ करोड १५ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ लाख ७८ हजार बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS