IME Life

प्रथम त्रैमासमा अजोड इन्स्योरेन्सले गर्यो ४ करोड २९ लाख बीमाशुल्क आर्जन

SPIL
NIC ASIA


अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमास सम्ममा ४ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार उक्त अवधिमा ३ हजार ७ सय ३५ बीमालेख जारी भएका छन् ।

त्यस्तै,कम्पनीले २ बीमालेख बराबर २ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले १ वटा दाबीको भुक्तानी गरेको छैन । कम्पनीको जगेडा कोष २ करोड २२ लाख रहेको छ । भने चुक्ता पूँजी ७० करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ० दशमलव ८४ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १०३ दशमलव ७९ रहेको छ । प्रति शेयर कुल सम्पत्तिको मूल्य १११ दशमललव ९० रुपैयाँ रहेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS