IME Life
GBIME

एनआईसी एसिया बैंकमा २०० लाई रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

एनआईसी एसिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनि एसिस्टेन्ट पदका लागि २०० जना कर्मचारी माग गरेको हो ।
आवेदन दिन चाहाने उम्मेदवारले स्नातक तह पास  गरेको हुनु पर्ने छ । कार्यअनुभव नभएकाले पनि दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदावरले नोवेम्बर १४ सम्म आवेदन दिई सक्नु पर्ने छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS