आईएमई लाईफ इन्स्योरेन्समा असिस्टेन देखि म्यानेनजर लेभल सम्मको कर्मचारी माग गरेको छ । मार्केटिङ, अन्डररनईटिङ, कम्प्लायन्स एजेन्सी,पोलिसी सर्भीसिङ र एच.आर विभागको लागि ब्याजलर डिग्री र सो भन्दा माथि गरेको व्यक्तिले यसमा आवेदन दिन पाउने छ । इच्छुक आवेदकल मसिंर ७ गतेसम्म आवेदन दिन पाउने छ ।
आईएमई लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर
