युनाईटेड फाइनान्सको ५.२६ प्रतिशत लाभांस सुरक्षित गर्न दुईदिन बाकि

Citizen Life Insurance Co

युनाइटेड फाइनान्सको ५ दशकलव २६ प्रतिशत सुरक्षित गर्न दुई दिन मात्र बाकिँ रहेको छ । कात्तिक ३० मा साधारण सभा गर्न मंगलबारदेखि ९कात्तिक १३ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्नेछ । यसआधारमा सोमबार कात्तिक १२ गते सम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

यसैगरी, भारतको मुत्तूट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्र्याउन प्रिमियम भाउमा संस्थापक समूहको एफपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

युनाइटेडले प्रतिकित्ता १९० रुपैयाँ प्रिमियम भाउमा २१ लाख कित्ता संस्थापक समूहको एफपीओ जारी गर्नेछ । यसका लागि प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने एजेन्डा पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार