IME Life

युनाईटेड फाइनान्सको ५.२६ प्रतिशत लाभांस सुरक्षित गर्न दुईदिन बाकि

SPIL
Sanima Reliance

युनाइटेड फाइनान्सको ५ दशकलव २६ प्रतिशत सुरक्षित गर्न दुई दिन मात्र बाकिँ रहेको छ । कात्तिक ३० मा साधारण सभा गर्न मंगलबारदेखि ९कात्तिक १३ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्नेछ । यसआधारमा सोमबार कात्तिक १२ गते सम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

यसैगरी, भारतको मुत्तूट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्र्याउन प्रिमियम भाउमा संस्थापक समूहको एफपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

Crest
Meta Holidays

युनाइटेडले प्रतिकित्ता १९० रुपैयाँ प्रिमियम भाउमा २१ लाख कित्ता संस्थापक समूहको एफपीओ जारी गर्नेछ । यसका लागि प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने एजेन्डा पनि राखिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x