IME Life

नेप्से ९.९५ अंकले बढेर १२२८ को विन्दुमा, कारेवार रकम २५ करोड २२ लाख

SPIL
NIC ASIA

नेप्से परिसूचक साताका पाचौ दिन ९ दशमलव ९५ अङ्कले बढेर १२२८ दशमलव २८ अङ्कमा बन्द भएको छ । कारोबार रकम २५ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
होटल र उत्पामदनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा हरीयाली छाएको छ । सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचक १ दशमलव ९३ प्रतिशतले घटेको छ । बैंकिङ्ग क्षेत्रको परिसुचकमा १ दशमलव १५ प्रतिशतले वृद्धि भएको हो ।


सबैभन्दा धेरै मेघा बैंकको १ करोड ६४ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै युनाईटेड फाइनान्सको सेयरमा ७ दशमलव ९५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे पञ्चकन्या माई हाईड्रोपावरको शेयर ५ दशमलव ५५ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ८८ प्रतिशतले बढेरे छ भने ५ हजार ६ सय ८५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव १४ प्रतिशतले बढेर ५ हजार ५ सय ४को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ४९ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ लाख ८० हजार बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा हरियाली आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS