Prabhu Life Ad Final

प्रोग्रेसिभ फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

IME PAY
IME Life

प्रोग्रेसिभ फाइनान्सको २८१ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ बराबर ८.८९ को अनुपातमा ५९लाख १ हजार कित्ता हकप्रद शेयर बिक्रिमा ल्याएको थियो । कम्पनीले असोज ८ गतेसम्मको समयसीमा ताकेर हकप्रद नबिकेपछी बिक्रिमा ल्याएको थियो ।

यस अघि हकप्रद शेयर बिक्रि नभएपछी समय थपिएको हो । साउन २२ गतेसम्म कायम रहेको शेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट आवेदन दिन सकिन्छ । यस्तै, प्रोग्रेसिभको केन्द्रीय कार्यालय न्यूरोड, काठमाडौं र बनेपा शाखाबाट पनि हकप्रदमा आवेदन दिन सकिन्छ ।
कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ। हकप्रद बिक्रिपछि पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS