IME Life

नेप्से ३.२३ अंकले घटेर १२२७ को विन्दुमा, जीवन बीमाको उपसूचकमा हरीयाली

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पाचौँ दिन ३ दशमलव २३ अङ्कले घटेर १२२७ दशमलव ३७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४२ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
ट्रेडिङ, फाईनान्स र जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचक १ दशमलव ४३ प्रतिशतले घटेको छ । टे«डीङ को परिसुचकमा वृद्धि आएको छ । ट्रेडिङ क्षेत्रको परिसुचकमा ० दशमलव ७३ प्रतिशतले वृद्धि भएको हो ।


सबैभन्दा धेरै एनएमबि बैंक लिमिटेड ३ करोड १९ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाको सेयरमा १० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै मल्टिप्रपोेज फाईनान्सको शेयर ९ दशमलव ३ प्रतिशतले घट्न पुग्यो । निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव २५ प्रतिशतले घटेको छ भने ५ हजार ७ सय ५० रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ ।

Prabhu
Crest

यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०१ प्रतिशतले बढेर ५ हजार ५ सय ७५ को बिन्दुमा बन्द भएको छ । आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ९९ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमाको उपसुचमा गिरावट आएको छ भने जीवन बीमाको उपसुचकमा वृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS