IME Life

नेप्से परिसूचक २ दशमलव ३१ अंकले घटेर १२७७ को विन्दुमा, आज जीवन बीमाको उपसुचकमा हरीयाली

SPIL
NIC ASIA

नप्से परिसूचक साताकोे चौथौ दिन २दशमलव ३१ अङ्कले घटेर १२७७ दशमलव ७४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ९१ करोड ४६ लाख पुगेको छ ।

सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज उत्पादनमूलक क्षेत्रका परिसूचक सबैभन्दा धेरै ०दशमलव७६ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै जीवन बीमा कम्पनीमा वृद्धि भएको छ । जीवन बीमा कम्पनीको परिसूचक ० दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा र अन्य क्षेत्रको परिसूचकमा मात्र हरीयालीपन छाएको छ ।

Prabhu
Crest

सबै भन्दा धेरै कुमारी बैंक.लिकोे ६ करोड २७ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे समता माईक्रोफाईनान्सको सेयरमा ९ दशमलव ९३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयरमा ५ दशमलव ७९ प्रतिशतले घट्न पुग्यो ।
निर्जिवन बीमा कम्पनीको उपसूचक ०दशमलव ४ प्रतीशतले घटेर छ ,भने ६ हजार १ रुपैयाँको विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ५४ प्रतीशतले बढेर ५ हजार ७ सय २४ को विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको ३ करोड ५८ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका ४ करोड ७ लाख बराबरको कारोबार भएको छ ।
साताको चौथौ दिन जीवन दिन बीमामा हरीयालीपन आएको छ भने निर्जीवन जीवन बीमा कम्पनीको उपसुचकमा भने बृद्धि आउन सकेन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS