Prabhu Life Ad Final

लुम्बिनी विकास बैंकको अध्यक्षमा चिन्तामणि भट्टराई नियुक्त

IME PAY
IME Life

लुम्बिनी विकास बैंकको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, लुम्बिनीविकास बैंक लि. सञ्चालक प्रविण कृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुखकार्यकारी अधिकृत नरेश सिंह बोहरा,नायव प्रमुखकार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS