IME Life

नेप्से ३.७४ अंकले घटेर १२५५ को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसूचकमा गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पाचौँ दिन ३ दशमलव ७४ अङ्कले घटेर १२५५ दशमलव ०७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ५५ करोड ५० लाख पुगेको छ ।
होटल, विकास बैंक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबै भन्दा धेरै होटेल क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । होटेल क्षेत्रको परिसुचकमा १ दशमलव १ प्रतिशतले वृद्धि भएको हो ।
सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावरको शेयर ७ करोड ४६ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै ग्लोवल आईएमई समुन्नत स्किम एक को सेयरमा १० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिनर्जी हाईड्रोपावरको शेयर ५ दशमलव ८८ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ७५ प्रतिशतले घटेको छ भने ६ हजार २३ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ३९ प्रतिशतले घटेर ५ हजार ६ सय ८० को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ५करोड १० लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS