IME Life

समीट माईक्रो फाईनान्सको लाभांश प्रस्ताव

SPIL
NIC ASIA

समीट माईक्रो फाईनान्सले वोनस सेयर र नगद लाभांश दिने भएको छ । संस्थाको सञ्चालक समितिको भाद्र ३१ मा बसेको १६९ औँ बैठकले सो निर्णय गरेको हो । बैंकले २३.५३ बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.२४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

समिटले हाल कायम १७ करोड रुपैयाँ पुँजीको २३.५३५ बोनस सेयर दिन लागेको हो ।यो बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS