समीट माईक्रो फाईनान्सको लाभांश प्रस्ताव

Citizen Life Insurance Co

समीट माईक्रो फाईनान्सले वोनस सेयर र नगद लाभांश दिने भएको छ । संस्थाको सञ्चालक समितिको भाद्र ३१ मा बसेको १६९ औँ बैठकले सो निर्णय गरेको हो । बैंकले २३.५३ बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.२४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

समिटले हाल कायम १७ करोड रुपैयाँ पुँजीको २३.५३५ बोनस सेयर दिन लागेको हो ।यो बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार